तस्विरमा हेर्नूस बालुवाटारको सर्वदलीय बैठक, को-को सहभागी भए ?

२०७८ वैशाख ४ गते १२:५६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने नेकपा (माओवादी केन्द्र) बाहेक सबै राजनीतिक दलका शीर्ष नेता सहभागी भएका छन् ।
बैठकमा संसदको हिउँदे अधिवेशन अन्त्य, कोरोनाको नयाँ भेरियन्ट नियन्त्रणमा सरकारको कदम र अन्य समसामयिक राजनीतिक विषयमा छलफल भएको नेताहरुले बताएका छन् ।
प्रतिक्रिया
One thought on “तस्विरमा हेर्नूस बालुवाटारको सर्वदलीय बैठक, को-को सहभागी भए ?”
Leave a Reply
सम्बन्धित खवर
Not to participate for issues of community concerns irresponsibility of the parties. Even if there are political issues dialogue is the way to resolve or narrow down differences.