तस्विरमा हेर्नूस बालुवाटारको सर्वदलीय बैठक, को-को सहभागी भए ? – Nepal Press

तस्विरमा हेर्नूस बालुवाटारको सर्वदलीय बैठक, को-को सहभागी भए ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने नेकपा (माओवादी केन्द्र) बाहेक सबै राजनीतिक दलका शीर्ष नेता सहभागी भएका छन् ।

बैठकमा संसदको हिउँदे अधिवेशन अन्त्य, कोरोनाको नयाँ भेरियन्ट नियन्त्रणमा सरकारको कदम र अन्य समसामयिक राजनीतिक विषयमा छलफल भएको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

One thought on “तस्विरमा हेर्नूस बालुवाटारको सर्वदलीय बैठक, को-को सहभागी भए ?

  1. Not to participate for issues of community concerns irresponsibility of the parties. Even if there are political issues dialogue is the way to resolve or narrow down differences.

Leave a Reply

Your email address will not be published. Required fields are marked *