शुक्रबार ९०० जना संक्रमित थपिए, ४ जनाको मृत्यु – Nepal Press

शुक्रबार ९०० जना संक्रमित थपिए, ४ जनाको मृत्यु

काठमाडौं । नेपालमा शुक्रबार ९०० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार ६,१५८ परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

कूल संक्रमित संख्या २ लाख ८२ हजार ८९० पुगेको छ । २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । कूल मृत्यु संख्या ३,०७० पुगेको छ ।

सोही अवधीमा २०८ जना निको भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर