कर्णालीमा कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत दिने – Nepal Press

कर्णालीमा कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत दिने

'निमुखालाई न्याय गर्छौं'

काठमाडौं । कर्णाली प्रदेशसमा नेपाली कांग्रेसले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने भएको छ ।

नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले कांग्रेसका लागि एमाले र माओवादी दुवै एकै भएपनि ‘निमुखालाई न्याय गर्ने’ नीति अनुसार मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिने बताए ।

‘हामीले हाल्दा पनि मुख्यमन्त्रीको बहुमत पुग्दैन । हाम्रो ६ सीट छ । हामी तेस्रो दल हौं । हामी मुख्यमन्त्रीलाई विश्वासको मत दिन्छौं’, शाहीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर