मुख्यमन्त्री शाहीले मागे विश्वासको मत – Nepal Press

मुख्यमन्त्री शाहीले मागे विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभा बैठकमा विश्वासका मत लिनका लागि प्रस्ताव प्रदेश गरेका छन् ।

प्रदेशसभाको जारी बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव पेश गर्दै मन्तव्य प्रस्तुत गरिरहेका छन् ।

शाहीले आफ्नो नेतृत्वको सरकारले प्रदेशको विकासका लागि गरिरहेका कामहरुको फेहरिस्त प्रस्तुत गरेका छन् । कर्णालीको विकासका लागि इमान्दारिताका साथ काम गरेको मुख्यमन्त्री शाहीको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर