कर्णाली प्रदेशसभाको बैठक १० मिनेटका लागि स्थगित – Nepal Press

कर्णाली प्रदेशसभाको बैठक १० मिनेटका लागि स्थगित

सुर्खेत । कर्णाली प्रदेशसभाको बैठक १० मिनेटका लागि स्थगित भएको छ ।

प्रदेशसभा बैठकमा दलीय आधारमा धारणा राख्ने क्रम सकिएपछि सभामुखले १० मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आजको बैठकबाट विश्वासको मत लिँदैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर