सुनको मूल्यमा सामान्य गिरावट, आजको मूल्य कति ? – Nepal Press

सुनको मूल्यमा सामान्य गिरावट, आजको मूल्य कति ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ सय रुपैयाँले घटेकोे हो ।

आज छापावाल सुन प्रतितोला ८७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रततोला तोलाको ८६ हजार ७५० रुपैयाँ कायम भएको छ । आज चाँदी प्रतितोला १ हजार २३५ रुपैयाँ कायम भएको छ ।आज चाँदी तोलामा पाँच रुपैयाँले घटेको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर