माधवपक्षीय युवासंघको छुट्टै केन्द्रीय कार्यालय स्थापना – Nepal Press

माधवपक्षीय युवासंघको छुट्टै केन्द्रीय कार्यालय स्थापना

काठमाडौं ।नेकपा (एमाले)को माधव नेपाल पक्षले आफूपक्षीय युवा संघको छुट्टै केन्द्रीय कार्यालयको उद्घाटन गरेको छ ।

बबरमहलस्थित कार्यालयको नेता माधवकुमार नेपालले बुधबार एक कार्यक्रमकाबीच उद्घाटन गरे ।

पार्टीभित्र सामानान्तर संगठन बनाइरहेको नेपाल पक्षले ८ चैतमा युवासंघको छुट्टै नेतृत्व चयन गरेको थियो ।

नरेशकुमार शाहीको नेतृत्वमा ५० सदस्यीय युवासंघ नेपाल पक्षले गठन गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर