मेरो शेयर केही दिनका लागि बन्द, इडीआएस गर्ने समय थपियो – Nepal Press

मेरो शेयर केही दिनका लागि बन्द, इडीआएस गर्ने समय थपियो

काठमाडौं । मंगलबार विहानैदेखि मेरो शेयरमा समस्या आएपछि सीडीएससीले आज बेलुका ८ बजेबाट केही दिनका लागि मेरो शेयर बन्द गर्ने निणर्य गरेको छ ।

मेरो शेयरमा देखिएको समस्या सामधानका लागि थप सर्भर जडान गर्नु पर्ने भएकाले केही दिन मेरो शेयर नखुल्ने बताइएको छ ।

चैत १६ गतेको कारोबार गरेका इडीआएसको समय पनि थप गरिएको छ । सोमबार बेचेको शेयरको इडीआएस गर्ने समय चैत १८ गते विहान १० बजेसम्म थप गरिएको सीडीएससीले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *