रोहित चन्द थ्री नेसन्स कपका उत्कृष्ट खेलाडी – Nepal Press

रोहित चन्द थ्री नेसन्स कपका उत्कृष्ट खेलाडी

काठमाडौं । दशरथ रंगशालामा सम्पन्न थ्री नेसन्स कपका सर्वोत्कृष्ट खेलाडी नेपालका उपकप्तान रोहित चन्द बनेका छन् ।

उनले ५०० अमेरिकी डलर प्राप्त गर्नेछन् । घरेलु मैदानमा १९८४ पछि नेपाललाई पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निर्बाह गरेका रोहित इन्डोनेसियामा व्यावसायिक फुटबल खेल्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *