संकट समाधान गर्न विष्णु रिजालले अघि सारे २ विकल्प – Nepal Press

संकट समाधान गर्न विष्णु रिजालले अघि सारे २ विकल्प

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले राजनीतिक संकट समाधान गर्न २ विकल्प अघि सारेका छन् ।

माधवकुमार नेपाल पक्षधरका नेता रिजालले ट्वीटमार्फत केपी ओली नेतृत्वको सरकारकै निरन्तरता वा ओलीकै नेतृत्वमा आउँदो मंसीरमा चुनावको विकल्प देखाएका हुन् ।

उनले लेखेका छन्, ‘अहिलेको अवस्था हेर्दा मोटामोटी दुई मात्र विकल्प देखिन्छन्- १. प्रधानमन्त्री केपी ओलीको नेतृत्वको सरकारको दुई बर्ष निरन्तरता वा २. प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा २०७८ मंसिरमा निर्वाचन ।’


प्रतिक्रिया

One thought on “संकट समाधान गर्न विष्णु रिजालले अघि सारे २ विकल्प

Leave a Reply to अम्बिका कार्की Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर