हिन्दू राज्य र राजसंस्था पुनःस्थापनाको माग गर्दै प्रदर्शन (फोटो फिचर) – Nepal Press
हिन्दू राज्य र राजसंस्था पुनःस्थापनाको माग गर्दै प्रदर्शन (फोटो फिचर)
फोटो फिचर
निशान्त सिंह गुरुङ्ग २०७७ चैत ७ गते १५:०४
२०७७ चैत ७ गते १५:०४

काठमाडौं । संयुक्त राष्ट्रिय नागरिक आन्दोलन हिन्दू राज्य र राजसंस्था पुन:थापनाको माग गर्दै । माइतीघरबाट नस्किएको र्‍याली नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।