हिरोइनले कम्मर मर्काउँदा बल्यो आगो : माल्भिका, पलदेखि समीक्षासम्मले नाचे ठुम्का (तस्विरहरु) – Nepal Press
हिरोइनले कम्मर मर्काउँदा बल्यो आगो : माल्भिका, पलदेखि समीक्षासम्मले नाचे ठुम्का (तस्विरहरु)
नेपाल प्रेस २०७७ चैत १ गते १९:२८
२०७७ चैत १ गते १९:२८

काठमाडौं– चलचित्र प्राविधिक संघले आयोजना गरेको नेफ्टा फिल्म अवार्डको दशौं संस्करण सम्पन्न भएको छ । कोरोनाभाइरस महामारीले गर्दा यसपटक स्वदेशमै भएको अवार्ड भव्य रह्यो ।

अवार्ड समारोहमा माल्भिका सुब्बा, सन्दीप क्षेत्री, सुरक्षा पन्त, पल शाह, समिक्षा अधिकारी, सलोन बस्नेत, प्रमोद अग्रहरि, छुल्ठिम गुरुङ लगायतका सेलेव्रिटीले नृत्य प्रस्तुत गरे । नेफ्टा भन्ने वित्तिकै अवार्डबाहेक यसको सांगीतिक भव्यतासँग पनि जोडिन्छ ।