दुगड समूहको स्वस्तिक तेल कम्पनी वर्षको उत्कृष्ट निर्यातकर्ता – Nepal Press

दुगड समूहको स्वस्तिक तेल कम्पनी वर्षको उत्कृष्ट निर्यातकर्ता

काठमाडौं । केएल दुगड समूहको स्वस्तिक आयल इण्डष्ट्रिज प्रालिलाई उद्योग संगठन मोरङ्गले उत्कृष्ट बस्तु आयात गर्ने कम्पनीको रूपमा पुरस्कृत गरेको छ ।

उद्योग संगठन मोरङ्गको ४८औं वार्षीक साधारण सभाको समुद्घाटन समारोहको अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले स्वस्तिकका सञ्चालक विकास दुगडलाई सम्मान पत्र प्रदान गरे ।

स्वस्तिक आयल इण्डष्ट्रिजले स्वस्तिक सोयाबिन तेल, धारा हेल्थ सनफ्लावार तेल,सनफ्लो सनफ्लावार जस्ता लोकप्रिय तेलहरूको उत्पादन तथा बिक्री वितरण गर्दै आईरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर