विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ – Nepal Press

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

दाङ । विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् ।

अमर उच्च माध्यमिक विद्यालय उरहरीका प्रावि शिक्षक पदम वली ६ कक्षमा अध्यनरत दुई छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माका अनुसार गत आइतबार वलीले छात्रालाई यौन दुव्र्यवहार गरेको उजुरी परेपछि शिक्षक वलीलाई पक्राउ गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर