सर्वोच्चको न्यायाधीशमा नहकुल सुवेदी र कुमार चुँडाल सिफारिस – Nepal Press

सर्वोच्चको न्यायाधीशमा नहकुल सुवेदी र कुमार चुँडाल सिफारिस

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नहकुल सुवेदी र कुमार चुँडाल सिफारिस भएका छन् । उच्च अदालतका मुख्य न्यायाधीशद्वय सुवेदी र चुँडाललाई आज बसेको न्यायपरिषद् बैठकले सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो ।

सुवेदी उच्च अदालत सुर्खेतमा मुख्य न्यायाधीश छन् भने चुँडाल वागमतीका मुख्य न्यायाधीश हुन् । सर्वोच्च अदालतमा दुई न्यायाधीश रिक्त थिए । यसपटक दुवै न्यायाधीश न्याय सेवाबाटै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर