प्रदेश-१ को संसदीय दलका उपनेताले प्रचण्ड-माधव पक्ष छाडे – Nepal Press

प्रदेश-१ को संसदीय दलका उपनेताले प्रचण्ड-माधव पक्ष छाडे

विराटनगर । प्रदेश–१ को नेकपा संसदीय दलका उपनेता टंक आङबुहाङले प्रचण्ड-माधव पक्ष छाडेका छन ।

उनले तत्कालीन माओवादीबाट ताप्लेजुङमा निर्वाचित प्रदेशसभा सदस्य पद जितेका थिए । उनी नेकपा केन्द्रीय सदस्यसमेत हुन् ।

आङबुहाङले आफू पार्टी एकताको पक्षमा रहेको भन्दै प्रचण्डसँग नरहेको बताए । आफू पार्टी एकताको पक्षमा रहेको उनको भनाइ छ । उनी पछिल्लो समय ओली पक्षसँग संवादमा थिए ।

प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्‍वासको प्रस्ताव दर्ता गराउन उनी पनि सक्रिय थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर