जब भयो बालुवाटारमा विप्लवको इन्ट्री (तस्बिरहरु) – Nepal Press

जब भयो बालुवाटारमा विप्लवको इन्ट्री (तस्बिरहरु)

दुई वर्षपछि सार्वजनिक भएका नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रधानमन्त्री केपी शर्मा ओलीबीच एक्ला-एक्लै वार्ता भएको छ ।

दुईजनाबीच भेटपछि सहमतिपत्रमा हस्ताक्षरका लागि आयोजित विशेष समारोहमा दुवैजना राष्ट्रिय सभागृह गएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर