नेपालमा कोरोना मृतक संख्या ३ हजार नाघ्यो – Nepal Press

नेपालमा कोरोना मृतक संख्या ३ हजार नाघ्यो

काठमाडौं । कोभिड-१९ बाट नेपालमा ज्यान गुमाउनेको संख्या विहिबारसम्म ३०१० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घन्टामा १०७ जना संक्रमित थपिएका छन् । यही अवधीमा ७८ जना निको भएका छन् ।

सो अवधीमा ५,५३६ जनाको पीसीआर परिक्षण गरिएको थियो । नेपालमा संक्रमित हुने कूल संख्या २ लाख ७४ हजार ४८८ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर