काठमाडौंको मीनभवन क्याम्पसनजिकै आगलागी (भिडियोसहित) – Nepal Press

काठमाडौंको मीनभवन क्याम्पसनजिकै आगलागी (भिडियोसहित)

काठमाडौं । काठमाडौंको मीनभवनस्थित कमर्स क्याम्पस गेटनजिकैको विद्युत पोलमा आगो लागेको छ ।

अहिले आगो लागिरहेको छ । आगो निभाउन दमकललाई खबर गरिएको छ । थप क्षति हुन नदिन आगो निभाउने प्रयास जारी छ । विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर