एसियाली मेयर छाता संगठनको अध्यक्षमा व्यञ्जु चयन – Nepal Press

एसियाली मेयर छाता संगठनको अध्यक्षमा व्यञ्जु चयन

काठमाडौं । एसियाली मेयरकाे छाता संगठन अर्थात United Cities Local Governments Asia Pacific (UCLG ASPAC), South and Southwest Asia को अध्यक्षमा नेपाल नगरपालिका संघका अध्यक्ष अशाेक व्यञ्जु चयन भएका छन् ।

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाका प्रमुख समेत रहेका व्यञ्जु आज भर्चुअल रुपमा भएको UCLG Congress बाट अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

अन्तराष्ट्रिय मेयरको छाता संगठन UCLG ASPAC मा एशियाली मुलुकका  ७ हजार भन्दा बढी नगरपालिका Local Government तथा संघ आवद्ध छन् ।


प्रतिक्रिया

One thought on “एसियाली मेयर छाता संगठनको अध्यक्षमा व्यञ्जु चयन

  1. Congratulations !!! I wish to see model Solid waste management in either Dhulikhel or Banepa Municipality in your tenure.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर