कैलालीमा गोबर ग्याँस प्लान्टमा खसेर एकको मृत्यु – Nepal Press

कैलालीमा गोबर ग्याँस प्लान्टमा खसेर एकको मृत्यु

कैलाली । कैलालीमा गोबर ग्याँस प्लान्टमा खसेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको कैलारी गाउँपालिका -८ हसुलियामा सेप्टी ट्याङ्कीमा खसेर ५२ वर्षीय टीकाबहादुर थापाको मृत्यु भएको हो ।

आफ्नै घरमा रहेको गोबर ग्यासको सेप्टी ट्याङ्कीमा खसेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दानबहादुर रोकायाले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर