ओलीपक्षीय नेकपा स्थायी समिति बैठक आज पनि बस्दै – Nepal Press

ओलीपक्षीय नेकपा स्थायी समिति बैठक आज पनि बस्दै

काठमाडौं । विभाजित नेकपाको ओली समूहको स्थायी समिति बैठक आज पनि बस्दैछ । सर्वोच्च अदालतको फैसलापछि फेरिएको राजनीतिक परिदृश्यमा आफ्नो समूहको एकमत बनाउन ओली समूह गृहकार्यमा छ ।

हिजो भएको बैठकमा प्रधानमन्त्रीले सर्वोच्चको फैसaलाअनुसार प्रतिनिधिसभा अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने जानकारी दिएका थिए ।


प्रतिक्रिया

One thought on “ओलीपक्षीय नेकपा स्थायी समिति बैठक आज पनि बस्दै

  1. #प्रचण्ड_माधव ले #प्रधानमन्त्री दिने भए, #ओली ले #उपराष्ट्रपति, #सभामुख, र रोजेको सबै #मन्त्रालय दिने भए, #कांग्रेस लाई रोजी र छाडी

Leave a Reply to अनुश Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर