डा. केसीको अनसन स्थगित – Nepal Press

डा. केसीको अनसन स्थगित

काठमाडौं । डा. गोविन्द केसीले पूर्वनिर्धारित अनसन कार्यक्रम स्थगित गरेका छन् । बुधबार माइतीघर मण्डलामा पत्रकार सम्मेलन गर्दै केसीले अनशन स्थगित गरेको बताएका हुन् ।

आज फागुन १२ गतेदेखि अनशन सुरु गर्ने उनको पूर्वनिर्धारित योजना थियो । संविधानमाथिको ओलीको प्रहारलाई सर्वोच्च अदालतले निस्तेज तुल्याएको भन्दै केसीले अनशन स्थगित गरेका हुन् ।

विगतमा भएका सम्झौता कार्यान्वयन नभएसम्म आफ्नो सत्याग्रह जारी रहने र नयाँ सरकारलाई जवाफदेही बनाउन आफ्नो अभियान निरन्तर रहने उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *