बुधबार सुन तोलामा तीन सयले घट्यो – Nepal Press

बुधबार सुन तोलामा तीन सयले घट्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८९ हजार ८०० सय रुपैयाँ कायम भएको छ ।

यसैगरी तेजावी सुन प्रतितोला ८९ हजार ३५० रुपैयाँ रहेको छ । आज चाँदीको मूलयमा पनि सामान्य गिरावट आएको छ । तोलामा १५ रुपैयाँले घटेर १३ सय ४५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर