प्रतिनिधिसभा पुनःस्थापनाको स्वागतमा प्रचण्ड–माधव पक्षकाे दीप प्रज्वलन – Nepal Press
 प्रतिनिधिसभा पुनःस्थापनाको स्वागतमा प्रचण्ड–माधव पक्षकाे दीप प्रज्वलन
फोटो फिचर
विजय गजमेर २०७७ फागुन ११ गते १९:४६
२०७७ फागुन ११ गते १९:४६

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागतमा नेकपाको प्रचण्ड–माधव पक्षले दीप प्रज्वलन गरेको छ ।

उक्त पक्षले काठमाडौंको रत्नपार्कमा दीप प्रज्वलन गरी फैसलाको स्वागतसँगै खुशियाली मनाएको हो ।