प्रचण्ड-माधव पक्षले ६८ जिल्लाको भागबन्डा टुंग्यायो, पूर्वएमालेलाई ३३ जिल्लाको नेतृत्व (सूचीसहित) – Nepal Press

प्रचण्ड-माधव पक्षले ६८ जिल्लाको भागबन्डा टुंग्यायो, पूर्वएमालेलाई ३३ जिल्लाको नेतृत्व (सूचीसहित)

काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव पक्षले ६८ जिल्लाको नेतृत्व चयन गरेको छ। पार्टी विभाजन भएपछि प्रचण्ड-माधव पक्षले अध्यक्ष र सविचवको टुंगो लगाएको हो।

पूर्वमाओवादी पक्षले ३५ जिल्ला र पूर्वएमालेले ३३ जिल्लामा नेतृत्व पाएको छ।

हिजो मात्रै पार्टी संगठनभित्र ५० प्रतिशतको अनुपातमा भागबण्डा गर्ने गरी तयार पारिएको ९ बुँदे मापदण्ड सार्वजनिक भएको थियो । अब ९ जिल्लाको नेतृत्व चयन गर्न बाँकी रहेकोमा यसमा दुवै पक्षलाई ५० प्रतिशत हिस्सा पुग्ने गरी भागबन्डा मिलाइने छ।

जिल्ला इन्चार्ज र सहइन्चार्ज पनि टुंग्याउन बाँकी छ।

 


प्रतिक्रिया

One thought on “प्रचण्ड-माधव पक्षले ६८ जिल्लाको भागबन्डा टुंग्यायो, पूर्वएमालेलाई ३३ जिल्लाको नेतृत्व (सूचीसहित)

  1. असमान ६०/४०को एकतालाई समान ५०/५०को एकता बनाउन सफल हुनु भएकोमा दुरदर्शी नेता माधव, उहाको टिम र अनुयायी सबैलाई धेरै बधाई

Leave a Reply to अनुश Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर