सोमबार सुनको मूल्य स्थिर, प्रतितोला ८९ हजार – Nepal Press

सोमबार सुनको मूल्य स्थिर, प्रतितोला ८९ हजार

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार कायम भएको छ । जुन आइतबारको मूल्य हो ।

यसैगरी तेजावी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँ रहेको छ । यस्तै, चाँदी प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर