आइतबार सुन तोलामा ८ सयले बढ्यो – Nepal Press

आइतबार सुन तोलामा ८ सयले बढ्यो

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्यमा ८०० ले वृद्धि भएको छ । केही दिनदेखि लगातार घटेको सुनको मूल्य आज भने बढ्न पुगेको हो ।

आज छापावाला सुन प्रतितोला ८९,००० रुपैयाँ कायम भएको छ । यसैगरी  यसैगरी तेजाबी सुन प्रतितोला ८८,५५० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य प्रतितोला १,३३० रुपैयाँ रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *