प्रजातन्त्र दिवसका अवसरमा विराटनगरमा निकालियो प्रभातफेरी (तस्बिरहरु) – Nepal Press

प्रजातन्त्र दिवसका अवसरमा विराटनगरमा निकालियो प्रभातफेरी (तस्बिरहरु)

विराटनगर । प्रदेश १ सरकारले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा विराटनगरमा प्रभातफेरी निकालेको छ ।

शुक्रबार बिहान साढे सात बजे ट्राफिक चौकमा भेला भई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म प्रभातफेरी गरी ¥याली मूलसमारोहमा परिणत भएको थियो।

ट्राफिकचोकबाट शुरु भएको प्रभातफेरी रोडशेष चोक हुँदै मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पुगेर विषेश समारोहमा परिणत भएको थियो।

प्रभातफेरीमा प्रदेश सरकारका मन्त्री, कर्मचारी, सुरक्षा निकायसहित सर्वसाधारण सहभागी भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *