मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज सार्वजनिक हुने – Nepal Press

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज सार्वजनिक हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा फागुन २ गते आइतबार साँझ ७ बजे सार्वजनिक गर्ने भएको छ ।
राष्ट्र बैंकले खुल्ला बजार कारोवार तथा ब्याजदर कोरिडोरलाइ प्रभावकारी बनाउँदै तरलता व्यवस्थापन मार्फत व्याजदरलाई स्थायित्व प्रदान गर्नेतर्फ जोड गरेको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा मार्फत बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप र मुद्दतिको ब्याजअन्तर ५ प्रतिशत बढी हुन नहुने व्यवस्था कडाइका साथ कार्यन्वयन गर्ने भएको छ ।

केन्द्रीय बैंकले बचतको ब्याजदर अस्वभाविक रुपमा नघटोस भनेर मुद्दती र बचतको ब्याजदर अन्तर कायम गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर