भागरथीको न्याय माग्दै प्रदर्शन (तस्बिरहरू) – Nepal Press

भागरथीको न्याय माग्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । भागरथीलाई न्यायको माग गर्दै आज पनि काठमाडौंमा प्रदर्शन भएको छ ।

नेपाली कांग्रेस सुनसरी-काठमाडौं सम्पर्क समितिले बानेश्वरमा प्रदर्शन गरेको हो ।

बैतडीमा बलात्कारपछि हत्या भएको एक साता बित्दासम्म दोषीलाई पक्राउ नगरिएको, पीडित परिवारले न्याय नपाएको भन्दै प्रदर्शनकारीले विभिन्न नारा लेखिएका प्लेकार्ड र व्यानर बोकेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर