शेयर कारोबार समय थप, ३ : ३५ बजेसम्म कारोबार – Nepal Press

शेयर कारोबार समय थप, ३ : ३५ बजेसम्म कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले आज भएको शेयर कारोबारमा प्राविधिक समस्या आएकाले समय थप गरेको छ ।

मंगलबार बजार खुलेदेखि नै टिएमएसमा प्राविधिक समस्या देखिएकाले कारोबार रोकिएपछि समय थप गरेको हो ।

नेप्सेले ३५ मिनेट कारोबार समय थप गरेको हो । त्यसअनुसार अब ३ ः ३५ बजेसम्म कारोबार खुल्ने बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर