विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त – Nepal Press

विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

काठमाडाैं । सरकारले नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकमा हालका निमित्ति हितेन्द्रदेव शाक्यलाई चार वर्षका लागि नियुक्त गरेको छ । मन्त्रिपरिषदको सोमवार बसेको बैठकले शाक्यलाई प्राधिकरणको नेतृत्व जिम्मा लगाएको हो ।

यसअघिका प्रबन्धक निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि शाक्यलाई निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिइएको थियो । घिसिङले पुनः नियुक्तिका लागि लबिङ गरेपनि त्यसबेला सरकारले उनलाई पुनःनियुक्ति नगरेपछि उनको सम्भाबना सकिएको थियो ।


प्रतिक्रिया

2 thoughts on “विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *