प्रदर्शनको ‘कमान्डिङ’ गर्न प्रचण्ड-माधव पक्षका सबै केन्द्रीय नेता सडकमा ओर्लने (सूचीसहित) – Nepal Press

प्रदर्शनको ‘कमान्डिङ’ गर्न प्रचण्ड-माधव पक्षका सबै केन्द्रीय नेता सडकमा ओर्लने (सूचीसहित)

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-माधव पक्ष) ले बुधबार (२८ गते) गर्न लागेको विरोधसभाको नेतृत्व गर्न केन्द्रीय तहका सबै नेता सडकमा पुग्ने भएका छन्।

केन्द्रीय संघर्ष समितिका अनुसार ५ ठाँउबाट निस्कने जुलुसको नेतृत्व अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ बाहेकका सबै केन्द्रीय नेताहरूले गर्ने छन्।

सबै सहायक जुलुस ११ बजे शुरू हुने छन् भने मूल जुलुस १२ बजे शुरू हुने संघर्ष समितिले जनाएको छ ।

मुल जुलुस सुन्धारा-वीरअस्पताल-जमल-घण्टाघर-बागबजार- पुतलीसडक-पद्मोदय मोड-प्रदर्शनी मार्ग हुँदै भृकुटीमण्डपस्थित सभास्थलमा पुग्ने छ।

हेर्नुस्  जुलुस शुरू हुने ठाँउ र नेतृत्वकर्ताको सूची :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर