६१ उपसचिवको सरुवा र पदस्थापन (सूचिसहित) – Nepal Press

६१ उपसचिवको सरुवा र पदस्थापन (सूचिसहित)

काठमाडौं । सरकारले ६१ उपसचिवकाे सरुवा र पदस्थापन गरी कामकाजमा खटाएको छ । आज बसेको स‌घीय मामिला तथा सामान्य प्रशासन सचिवस्तरीय बैठकले नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूह, राजपत्राकिंत द्वितीय श्रेणीका उपसचिवको सरुवा गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार यसै मन्त्रालयमा अतिरिक्तमा रहेका उपसचिवको सरुवा भएकाे छ ।

सबैभन्दा बढी २२ उपसचिव स्थानीय तहमा पठाइएको मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव बसन्त अधिकारीले नेपाल प्रेसलाई जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *