बन्द भन्ने था छैन, टिभी हेरेको छैन ?– बन्दकर्ता, टिभी छैन, गरि खान पनि नपाउनू ?– सवारीचालक (भिडियो) – Nepal Press

बन्द भन्ने था छैन, टिभी हेरेको छैन ?– बन्दकर्ता, टिभी छैन, गरि खान पनि नपाउनू ?– सवारीचालक (भिडियो)

विराटनगर । विराटनगरमा बन्दकर्ता र सवारीचालकबीच भनाभन भएको छ ।

बन्दकर्ताले जबरजस्त गाडीको चाबी नियन्त्रणमा लिन खोजेपछि उनीहरुबीच भनाभन भएको हो ।

बन्द भन्ने थाहा नभएका कारण नियमितझैं गाडी लिएर सडकमा निस्केका रोशन कँडेल बन्दकर्ताबीच शनिमन्दिर सडकमा भनाभन भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर