प्रचण्ड-माधव नेपाल सडकमा, बन्द सफल पार्न निर्देशन – Nepal Press

प्रचण्ड-माधव नेपाल सडकमा, बन्द सफल पार्न निर्देशन

काठमाडौं । नेपाल बन्द सफल पार्न विभाजित नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सडकमा निस्केका छन् ।

उनीहरुले प्रदर्शनका लागि कोटेश्वरमा भेला भएका कार्यकर्तालाई बन्द सफल पार्न निर्देशन दिएका छन् ।

प्रचण्ड सातदोबाटोबाट कोटेश्वार आएका हुन् । जहाँ माधव नेपाल पनि मिसिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर