तोकिए आम हड्तालका लागि ११ स्थानका कमान्डर – Nepal Press

तोकिए आम हड्तालका लागि ११ स्थानका कमान्डर

काठमाडौं। आम हड्ताललाई सफल बनाउन नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–माधव पक्षले राजधानीका प्रमुख स्थानका लागि कमान्डार तोके छ।

राजधानीका विभिन्न विभिन्न ११ स्थानमाका लागि स्थायी कमिटी सदस्यहरुलाई नै हड्तालका कमान्डर तोकिएको हो।

को कहाँ ?

कलङ्की– युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य

बल्खु– बेदुराम भुसाल

सातदोबाटो– देव गुरुङ

पुल्चोक– पम्फा भुसाल

कोटेश्वर– लीलामणि पोखरेल

चाबहिल– वर्षमान पुन र हरिबोल गजुरेल

नारायणगोपालचोक– महाराजगञ्जमा शक्ति बस्नेत

गोंगबु– भीम रावल

बालाजु– रघुजी पन्त

रत्नपार्क– नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा


प्रतिक्रिया

One thought on “तोकिए आम हड्तालका लागि ११ स्थानका कमान्डर

  1. ब्यर्थ छौ तिमीहरु जो नेपाल र नेपालीलाइ कहिल्यै राम्रा केहि दिन सकेनौ धिक्कार छ तिम्रा आम हडतालहरु जस्ले कयनलाई दुःख दिइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर