सेनाका बख्तरबन्द गाडी काठमाडौंको सडकमा (फोटो फिचर) – Nepal Press
सेनाका बख्तरबन्द गाडी काठमाडौंको सडकमा (फोटो फिचर)
निशान्त सिंह गुरुङ्ग २०७७ माघ २० गते ०:१३
२०७७ माघ २० गते ०:१३

नेपाली सेनाले सोमबार हतियारसहितका बख्तरबन्द गाडी सडकमा निकालेको छ । सेनाले राति १० बजेपछि चक्रपथ क्षेत्रमा गाडी कुदाएको हो।

सेनाले यसलाई मेकनाइज्ड युनिटबाट भएको नियमित अभ्यास भनेको छ ।

नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभले यसलाई नियमित अभ्यासका रुपमा हेरिदिन भनेका छन् । आम नागरिकमा नकारात्मक सन्देश जान सक्ने भएकाले सेनाले अभ्यास गर्नु पहिले नै सूचना प्रवाह गरेको थियो ।