१२ कक्षाको नतिजा सार्वजनिक आज – Nepal Press

१२ कक्षाको नतिजा सार्वजनिक आज

काठमाडौं । कक्षा १२ को नतिजा आज सार्वजनिक हुने भएको छ ।

कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा ९ मंसिरदेखि भएको थियो । परीक्षामा देशभरबाट चार लाख ३२ हजार परीक्षार्थी सहभागी भएका थिए ।

अहिले परीक्षा बोर्डको बैठक बसिरहेको र आजै नतिजा सार्वजनिक हुने बोर्डका अध्यक्ष चन्द्रमणि पौडेल जानकारी दिए ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.