राष्ट्र बैंकका ५ उप-निर्देशक निर्देशकमा बढुवा (सूचीसहित) – Nepal Press

राष्ट्र बैंकका ५ उप-निर्देशक निर्देशकमा बढुवा (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकमा ५ जना उप-निर्देशक निर्देशकमा बढुवा भएका छन् । प्रशासन सेवातर्फ रिक्त रहेको उप-निर्देशकहरूको शुक्रबार बढुवा भएको हो ।

कर्मचारी विनियमावली अनुसार बढुवा मूल्यांकनमा सबैभन्दा बढी नम्बर प्राप्त गर्ने उम्मेद्वारलाई उप-निर्देशकबाट निर्देशकमा बढुवा गरिएको राष्ट्र बैंकले जनाएको छ ।

बढुवा हुनेमा निरा ताल्चाभडेल, विज्ञानराज सुवेदी, माधव दंगाल थानेश्वर आचार्य, नारायणप्रसाद पोखरेल छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर