अमेरिकाद्वारा पाकिस्तान, बंगलादेश र अफगानिस्तान भ्रमण नगर्न आग्रह – Nepal Press

अमेरिकाद्वारा पाकिस्तान, बंगलादेश र अफगानिस्तान भ्रमण नगर्न आग्रह

काठमाडौं ।  दक्षिण एसियाका तीन मुलुक पाकिस्तान, बंगलादेश र अफगानिस्तानमा यात्रा नगर्न अमेरिकाले ट्राभल एडभाइजरी गरेको छ ।

अमेरिकी स्टेट डिपार्टमेन्टले अलग्गै ट्राभल एडभाइजरी जारी गर्दै आफ्ना नागरिकालाई ती मुलुक भ्रमण नगर्न भनेको हो ।

बाइडेन प्रशासनले कोरोना महामारी, आतंकवाद र साम्प्रदायिक हिंसाको अवस्थालाई मध्यनजर गर्दै ट्राभल एड्भाइजरी गरेको हो । भारत –पाकिस्तानको सीमामा पनि नजान भनेको छ ।

आतंकवादी भारत–सीमामा सक्रिय रहेको अमेरिकी भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर