राष्ट्रसंघीय आवासीय संयोजकले बुझाइन् ओहोदाको प्रमाणपत्र – Nepal Press

राष्ट्रसंघीय आवासीय संयोजकले बुझाइन् ओहोदाको प्रमाणपत्र

काठमाडौं । नेपालका लागि राष्ट्रसंघकी आवासीय संयोजक सारा बिसोलोले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई ओहोदाको प्रमाणपत्र बुझाएकी छिन् ।

मंगलबार सिंहदरबारमा आयोजित भेटमा बिसोलोले प्रमाणपत्र बुझाएकी हुन् । नेपालस्थित राष्ट्रसंघीय कार्यालयमा नेपाल संयोजकको रुपमा उनले कार्यभार सम्हालेकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर