कांग्रेस केन्द्रीय समितिकाे बैठक आज बस्दै – Nepal Press

कांग्रेस केन्द्रीय समितिकाे बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । पुस १९ गतेकाे बैठकपछि पटक-पटक स्थगित भएको केन्द्रीय समितिको बैठक आज दिउँसो १ बजेपछि सानेपामा बस्न लागेकाे हाे ।

बैठकमा दाेस्राे चरणको आन्दोलनको समीक्षा, थप आन्दोलनको कार्यक्रम, पार्टीको महाधिवेशन तयारी र प्रदेशमा पेश भएका अविश्वास प्रस्तावबारे छलफल हुने जनाईएकाे छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर