इङल्यान्डले जित्यो टेस्ट सिरिज

२०७७ माघ १२ गते १८:०१

काठमाडौं । इङ्ल्यान्डले घरेलु टीम श्रीलंकाविरुद्धको टेस्ट सिरिज क्लिन स्वीप गरेको छ । दोस्रो तथा अन्तिम टेस्टमा सोमबार श्रीलंकालाई ६ विकेटले पराजित गर्दै इङ्ल्यान्डले सिरिज २–० ले जितेको हो ।
श्रीलंकाले १६४ रनको लक्ष्य दिएको थियो । इङ्ल्यान्डले ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।
दोस्रो इनिङमा इङ्ल्यान्डका डम सिब्लीले अविजित रहँदै ५६ विकेट लिए । जस बटरलरले ४६ रन बनाए ।
श्रीलंकाको लागि लासिथ इमबुल्डेनियाले ३ विकेट लिए । उनले नै सर्वाधिक ४० रन पनि जोडे । इङल्यान्डका डम बेस र ज्याक लिचले ४/४ विकेट लिए ।
प्रतिक्रिया