बालुवाटारअघि प्रदर्शन, कृष्ण पहाडीसहित अधिकारकर्मीहरू पक्राउ (फोटो/भिडियो) – Nepal Press

बालुवाटारअघि प्रदर्शन, कृष्ण पहाडीसहित अधिकारकर्मीहरू पक्राउ (फोटो/भिडियो)

काठमाडौं । संसद विघटनविरुद्ध बालुवाटारमा अधिकारकर्मीहरूले सोमबार प्रदर्शन गरेका छन् ।

प्रदर्शनको क्रममा प्रहरीले मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष कृष्ण पहाडीसहित करिब २ दर्जनलाई पक्राउ गरेको छ ।

प्रदर्शनकोक्रममा अदालतलाई प्रभावमा पार्न खोजिएको, राज्य संयन्त्रले अधिकारको दुरुपयोग गरेको लगायतका नारा लगाइएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर