प्रतिगमनविरुद्ध अभियन्ताहरूको रचनात्मक प्रस्तुति – Nepal Press

प्रतिगमनविरुद्ध अभियन्ताहरूको रचनात्मक प्रस्तुति

निशान्त सिंह गुरुङ्ग २०७७ पुष २८ गते १८:४४
२०७७ पुष २८ गते १८:४४

प्रतिगमनविरुद्ध अभियन्ताहरूले प्रज्ञा प्रतिष्ठान परिसरमा रचनात्मक प्रस्तुति दिएका छन् । ‘असंवैधानिक’ लेखिएको रातो मास्क सहित रातो टिसर्टमा देखिएका उनीहरूले सरकारको कदमविरुद्ध नारा लगाएका थिए ।