अनुष्का र विराटलाई पुत्रीलाभ ! – Nepal Press

अनुष्का र विराटलाई पुत्रीलाभ !

भारतीय क्रिकेट कप्तान विराट कोहली र अभिनेत्री अनुष्का शर्माले पुत्रीलाभ गरेका छन् । यी दुईले एक विज्ञप्ती जारी गर्दै पुत्री लाभ गरेकोमा खुशि बाँडेका छन् । उनीहरुले आफूहरुको लागि प्रार्थना गर्ने सबैलाई धन्यवाद दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *