के छ प्रचण्ड–माधव पक्षले निर्वाचन आयोगलाई दिएको पत्रमा ? (पत्रसहित) – Nepal Press

के छ प्रचण्ड–माधव पक्षले निर्वाचन आयोगलाई दिएको पत्रमा ? (पत्रसहित)

काठमाडौं। प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला निर्वाचन केन्द्रित कुनै पनि कार्यक्रम अगाडि नबढाउन आग्रह गर्दै नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)ले पत्र बुझाएको छ ।

अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहितका नेताहरु सोमबार निर्वाचन आयोगमा पुगेर आयोगलाई पत्र हस्तान्तरण गरेका हुन् । पत्रमा सर्वोच्च अदालतको फैसलाअगावै निर्वाचनसम्बन्धी गतिविधि सञ्चालन गर्नु निरर्थक र प्रयोजनहीन हुने उल्लेख छ।

यस्तो छ पत्र

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर
नेपाल अपडेट ट्रेन्डिङ