केपी ओलीको समर्थनमा काठमाडौंमा धोती जुलुस ! (भिडियो) – Nepal Press

केपी ओलीको समर्थनमा काठमाडौंमा धोती जुलुस ! (भिडियो)

निशान्त सिंह गुरुङ्ग २०७७ पुष २५ गते २०:५७
२०७७ पुष २५ गते २०:५७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको राजनीतिक कदमको समर्थनमा शनिवार काठमाडौंमा धोती जुलुस निकालिएको छ । नेकपा सम्बद्ध युवा संघको २ नम्बर प्रदेश कमिटीले ओलीको समर्थनमा मधेशीहरुको धोती जुलुस निकालेको हो ।